विचार/लेख
निमकान्त पाण्डे नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझे दारीका सवालमा कस्तो समझदारी भएको थियो ? यो प्रश्नको उत्तर दुवै पार्टीका नेताहरूबाट सार्वजनिक भइरहेका छन् । एउटा पक्षले गृहमन्त्री एमालेलाई दिने सहमति भएको थिएन...
पुरा पढ्नुहोससुर्यध्वज थापा त्यस दुर्दिनले रणबहादुर शाहको नै ज्यान लियो, दामोदर पाँडेजस्ता काटिन प¥यो, त्यसैको कारण केही वर्षपछि भारदारहरुमा बेमेल मात्र होइन ज्यानी दुश्मनी हुन थाल्यो, एकपछि अर्का भारदार काटिन थाले, आपसको विश्वास हराउन थाल्यो...
पुरा पढ्नुहोसतर्क बहादुर शाही ओसोले भनेका छन तिमी आफ्नै परिवेशको कचडालाई दिमागमा रत्तिभर बांकी नराखेर संसारलाई हेर अनि मात्र तिमिलाई संसार बोध हुनेछ र जिवन जिउन सिक्नेछौ । मलाई लाग्छ यो सर्वव्यापी छ । राजनीतिमा...
पुरा पढ्नुहोसनिमकान्त पाण्डे नेकपा एमालेको नेतृत्वमा व्यापक ध्रुवीकरणको संकेत देखिएको छ । मदन भण्डारीको निधनपछि नेतृत्व सम्हाल्दै आएका माधवकुमार नेपालले पहिलो संविधानसभाको चुनावमा दुई निर्वाचन क्षेत्रबाट पराजय भोगेपछि महासचिव पदबाट राजीनामा गरेका थिए ।...
पुरा पढ्नुहोसतर्क बहादुर शाही म मेरो पार्टिको आर्थिक रुपान्तरण कार्यको थालनी गदै थिएँ । आफ्नो जिल्लाबाट शुरु गरेर अँझै पाँच जिल्लामा भ्याइ नभ्याइ सक्नु थियो । जुन बेला मलाई मेरो पार्टीले यस यात्राको जीम्मेवारी दिएको...
पुरा पढ्नुहोससुर्यध्वज थापा यिनी पनि चुपलागी बस्न छाडेर आप्mना ससुराका शत्रु राज्यहरुसँग लडाइृको लामो फोजको व्यवस्था गरी कहिलेकाही देवर पक्षका बहादुरहरुलाई बोलाई लड्न पठाएर, लमजुग, तनहुँ, रिसिङ, कास्की, अर्घा, पल्लो नुवाकोट, पयुँ, चरिकोट आदि आप्mनो...
पुरा पढ्नुहोससुशिल दर्नाल विश्व २१ औँ शताब्दीमा अघि बढिरहेको र देश लोकतान्त्रिक प्रणालीमा अभ्यस्त रहे पनि कथित माथिल्लो र तल्लो जातीय विभेदले दलित समुदायका मानिस अझै दोस्रो दर्जाको नागरिकका रूपमा रहनुपरेको छ । वर्षौंदेखि भोग्दै...
पुरा पढ्नुहोसचन्द्रप्रकाश बानियाँ एमाले र कांग्रेसबीच कुरा मिल्यो भने सरकार निर्माणका निमित्त सुविधाजनक बहुमत जुट्ने मात्रै होइन, संविधानका विवादित अन्तर्बस्तुहरूलाई प्रक्रिया पु¥याएर (दुईतिहाइ बहुमत जुटाएर) पारित गर्न पनि उति मुश्किल पर्दैनथ्यो । निर्वाचनको बेला...
पुरा पढ्नुहोसकर्णप्रखर धिताल पद, पैसा र त्यसबाट आर्जित नक्कली प्रतिष्ठा– वर्तमान राजनीतिमा शायद व्यक्तिका आदर्श लक्ष्यहरू यिनै हुन् । कमसेकम नेपालमा त राजनीतिमा लागेका मानिसहरूको लक्ष्य यो भन्दा ठूलो छ भन्न कठिन छ । अपवादमा...
पुरा पढ्नुहोसविष्णु शर्मा साँझ ६ बजेको समयमा काँधमा छाता बोकेर पत्रकार डेकेन्द्रराज थापाको शव खोज्न नौमूले हुँदै द्धारीको लेकसम्म जाने योजना बन्यो । रातको १२ बजे नौमूले बजारमा पुग्यौं । मैले नेपाल टेलिभिजनमा काम...
पुरा पढ्नुहोस